अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा एक दिवसीय अन्तरक्रीया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल),जिल्ला समन्व्य समिति उदयपुरको आयोजना तथा सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपाल, जिल्ला संजाल, उदयपुर शिक्षा सरोकार मञ्च, उदयपुरको समन्वयमा खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलिय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मुल नाराका साथ “सार्वजनिक सूचनामा युवाको पहुँच र शिक्षा विकासमा युवा सहभागिता” बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।


युवाहरुको मुद्दालाई स्थापित गर्न संयुक्त राष्ट्र संघले सन् १९९९ देखी हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निणर्य गरे अनुसार सन् २००० अगष्ट १२ देखि प्रत्येक वर्ष दिवस मनाईंदै आईरहेको छ ।


शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल,जिल्ला समन्व्य समिति उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले अध्यक्षता सचिव अजय कुमार शाहले संचालन गर्नुभएको उक्त कार्यक्रममा उदयपुरका युवा संजालका प्रतिनिधिहरु, युवा अभियन्ताहरु, स्थानिय किशोरकिशोरी अभियन्ताहरु, एनसीईका जिल्ला सदस्य संस्थाका प्रतिनिधि, शिक्षा क्षेत्रमा कार्यगर्ने गैरसरकारी एवं नागरिक समाज सम्बद्ध संघ संस्थाका प्रतिनिधि, स्थानिय महिला जनप्रतिनिधिहरु, स्थानिय स्तरमा रहेका नमुना विद्यालयका प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु, शिक्षा अभियन्ताहरु, स्थानीय संचारकर्मी एवं पत्रकार सहित ४० को सहभागीता रहेको थियो ।


उक्त कार्यक्रममा शिक्षा विकासमा युवाको सहभागिता भन्ने बिषयमा शिक्षा सरोकार मञ्च, उदयपुरका अध्यक्ष जस बहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्नु भयो भने सार्बजनिक सूचनामा युवाको पहुच भन्ने बिषयमा बिषय विज्ञ धर्मेन्द्र झाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने