अभिनेत्री श्वेता खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।
![](https://varosanews.com/wp-content/uploads/2022/07/Rautamai-4-1.jpg)
उनी केही दिनअघि आफूले बनाएको माझी बस्ती अवलोकनका लागि सिन्धुपाल्चोक पुगेर फर्किकी थिइन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
![](https://varosanews.com/wp-content/uploads/2022/07/TRiyuga-Mun-1.jpg)
![](https://varosanews.com/wp-content/uploads/2022/07/RN-copy-11-2048x1365-2.jpg)