उदयपुरमा आजबाट कोभिड-१९ बिरुद्धको दोश्रो मात्रा खोप लगाइने

नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको निणर्य अनुुसार निणर्यानुसार २०७७ माघ र फागुन महिनामा प्रथम चरणमा कोभिड-१९ बिरूद्ध खोप लगाएका व्यक्तिहरुलाई दोश्रो चरणको खोप लगाउन लागेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले सामाजिक संजाल मार्फत जानकारी गराएको छ ।

दोश्रो चरणको खोप स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयम शेविका,स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी,सफाईकर्मी,एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरू, स्थानिय तहका निर्वाचित जनप्रतिनिधि,पत्रकार,सरकारी कर्मचारी,बैंक तथा बित्तिय संस्थाका कर्मचारिहरु,प्राधिकरणका कर्मचारीहरूलाई लगाइने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

तपसिलको मिति र स्थानमा खोप अभियान संचालन गर्ने स्वास्थ्य कार्यलय उदयपुरको भनाई छ ।
तपशिल ः-
१.कटारी गाउँपालिका/ चौदन्डीगढी नगरपालिका/ बेलका नगरपालिका ( बैसाख ८ गते )
२.रौतामाई गाउँपालिका/ उदयपुरगढी गाउँपालिका / ताप्ली गाउँपालिका / लिम्चुङबुङ गाउँपालिका ( बैसाख १० गते)
३.त्रीयुगा नगरपालिका ( उदयपुर जिल्ला अस्पतालमा बैसाख ९ /१० र ११ गते

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने