उदयपुरमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

उदयपुरगढी गाउँपालिका-७ मा माछा मार्ने क्रममा शुक्रबार खोलामा डुवेर एक जनाको ज्यान गएको छ । स्थानीय वलान खोलामा माछा मार्ने क्रममा खोलामा डुवेर उदयपुरगढी गाउँपालिका-७ का ४२ बर्षीय हेम बहादुर बुर्जा मगरको मृत्यु भएको हो ।

हिजो माछा मार्ने क्रममा बेपत्ता भएका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले खोजतलास गर्दा फेला नपरे पछि सशस्त्र प्रहरी बल नेपाल न. ५ गण हे. क्वा. त्रियुगा, उदयपुरका सशस्त्र प्रहरी निरीक्षक राम कुमार घिमिरेको नेतृत्वमा विपद् व्यवस्थापन तथा गोताखोर तालिम प्राप्त १३ जनाको टोलीले पानी जमेको खाल्डोमा २० मिटर मुनी दुई ढुङ्गाको चेपमा अड्किएको अबस्थामा शनिवार दिउसो १०ः४० मा शव फेला थियो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने