मोरङ जहदा-१ भुटाहा चोकस्थित निर्माणाधीन बाटोमा काम गर्ने एक्साभेटरको बकेटले लागेर त्यसैका चालक ताप्लेजुङका २६ वर्षीय दीपक तामाङको मृत्यु मृत्यु भएको छ ।
नर्माणाधीन बाटोमा काम गरिरहेको एक्साभेटरको बकेटले लागेर शुक्रबार दिउँसो मोरङमा त्यसका चालकको भएको हो ।
शुक्रबार दिउँसो साढे २ बजे एक्साभेटरमा तेल हालेर तामाङ आफैं चेकजाँच गरि रहेने क्रममा बकेट खुस्किएपछि घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।