एन्फा टोली र साफ महासचिवबीच ढाकामा भेट : महिला साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

– अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राई नेतृत्वमा बङ्लादेशको ढाका पुगेको टोलीले साफका महासचिवसँग भेट गरेको छ ।

टोलीले ढाकामा रहेको साउथ एसियन फुटबल फेडेरेसन (साफ) मुख्यालयमा साफ महासचिव अनवरुल हक्व हेललसँग भेट गरेको हो ।

भेटमा एन्फा महासचिव राईले आउँदो अगस्ट २९ देखि सेप्टेम्बर १० तारिख अर्थात भदौ १३ गतेदेखि २५ गतेसम्म महिला साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव गर्नुभएको छ । नेपालको प्रस्तावमा साफ महासचिव सकारात्मक रहेको र साफ कङ्ग्रेसमा थप छलफल हुने एन्फाले जनाएको छ ।

राईको नेतृत्वमा बिहीवार ढाका गएको टोलीमा एन्फाका कार्यकारी समितिका सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी रहेका छन् ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने