नायिका तथा मोडल अलिजा गौतम र दुर्गेश थापाले अभिनय गरेको नया गीत बजारमा आएको छ। दुर्गेश थापाको आवाजमा रहेको आँखा देखाईदिस बोलको गीतमा शब्द तथा संगीत पनि दुर्गेश थापा आफैले गरेका छन।
युटुब च्यानल डी सिरिज मार्फत बजारमा आएको गीतमा प्रेमी प्रेमिका बिचको बिछोड पछि हुने कहानीलाई देखाईएको छ भने दुर्गेश थापाको पनि रुप बदलिएको छ।