कटारी नगरपालिकाद्धारा निःशुल्क मास्क वितरण

निश्छल कार्की
कटारी, १७ बैशाख


कटारी नगरपालिकामा ‘मास्क लगाऔँ, आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्दै सचेतना स्वरुप मास्क वितरण सुरु भएको छ ।

इलाका प्रहरी कार्यालय कटारी र नगर प्रहरीको सहयोगमा नगरपालिकाका उप प्रमुख भिम कुमारी राउत नेतृत्वमा यो अभियान सुरु गरेको हो । अभियान अन्तर्गत बिहिबार नगरपालिका भित्रका सार्वजनिक, निजी तथा भाडाका सवारी साधनमा यात्रारत यात्रु, चालक र सहचालक साथै मास्कको प्रयोग नगरेका सर्वसाधरणलाई मास्क वितरण गरिएको छ ।

सडकमा मास्क नलगाएर हिँड्ने नागरिक, बजार पसलमा सामान किन्न आउने सर्वसाधारणलाई मास्क वितरण गरेको नगरपालिकाका उप प्रमुख भिम कुमारी राउतले जानकारी गराउनु भयो । मास्क नलगाएर हिँड्नेलाई मास्क दिने र सही तरिकाले मास्क नलगाउनेलाई मास्क लगाउन सिकाउने गरिएको उहाँले बताउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने