के तपाईको नाम मतदाता नामावलीमा नाम छ त ? दाबी विरोध गर्न निर्वाचन आयोगले निकाल्यो यस्तो सुचना

निर्वाचन आयोगले बैशाख ३० गते तय गरिएको स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीमा फागुन २६ भित्र दाबी विरोध गर्न सुचना प्रकाशन गरेको छ ।
आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन १९ मा प्रकाशन गरेको प्रेस विज्ञप्तिमा मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन,मतदाताको नामावली एकभन्दा बढी स्थानमा भएको भए एक स्थानमा मात्र कायम गर्न,झुटो विवरण दिई नामावलीमा नाम समावेश भएको भए सोको विरोधमा उजुरी दिन र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताकोे नामावलीबाट हटाउनका लागि सुचना दिन आह्वान गरेको छ ।
त्यसैगरी विज्ञप्तिमा आयोगमा दर्ता भएका १ सय ११ वटा राजनितिक दल मध्ये स्थानीय निर्वाचनमा सहभागि हुन निवेदन दर्ता गरेका ८० वटा दलहरुको निवेदन माथि सन्दर्भ जाँचवुझ गरि भै रहेको फागुन २६ भित्र नामावली प्रकाशन गरिने उल्लेख छ ।


मतदाता नामावली दावी विरोधका लागि सम्वन्धि पालिकाको वडा कार्यालय,निर्वाचन कार्यालय र आयोगको वेबसाइटबाट फागुन २० देखि २६ सम्म संचालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने