कोभिड अस्पताल बन्दै स्वास्थ्य चौकी

ठविन्द्र मगर
ताप्ली,२९ बैशाख


उदयपुरमा कोभिड‐१९ को माहामारी सुरु भएसँगै ताप्ली गाउँपालिकाले स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाउने तयारी गरेको छ । पालिकाले ताप्ली गाउँपालिका‐५ स्थीत स्वास्थ्य चौकी रुपाटार,कटहरेलाई कोभिड अस्पताल बनाउने तयारी गरेको हो ।


मंगलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले स्वास्थ्य चौकी रुपाटार,कटहरेलाई पाँच शौयाको कोभिड अस्पताल बनाउने निणर्य गरेको छ । कोभिडको दोश्रो लहर सुरु भएसंगै जिल्लामा संक्रमणको जोखिम बढेकाले पुर्वतयारी स्वरुप कोभिड अस्पताल बनाउन लागिएको ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभयो ।


कोभिडबाट प्रभावितहरुको उपचारमा सहजताका लागि पालिकाले आफ्नो एम्बुलेन्स,बोलेरो जीप,अतिनै कठिन परिस्थिमा पालिका अध्यक्षले प्रयोग गर्ने गाडी समेत प्रयोजनमा ल्याउने तयारी गरेको लामाले बताउनुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने