कोरोना संक्रमणबाट वडा अध्यक्षको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण बाजुराको बडीमालिका नगरपालिका-९ का वडा अध्यक्ष बिनोद कुमार विकको मृत्यु भएको छ । उनको कोरोना संक्रमण देखिएपछि उपचारका लागि डडेलधुरा लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो ।

कोरोना संक्रमित अध्यक्ष विकलाई भ्यान्टिलेटरको आवस्यकता पर्ने भएकाले जिल्लामा उपचार सम्भव नभएपछि दिउँसो चार बजेतिर डडेल्धुरा अस्पताल रेफर गरिएको थियो ।

जिल्लामा आईसीयू र भ्यान्टिलेटर दुई/दुई वटा भए तापनि अक्सिजन र जनशक्ति अभावले संचालन नहुँदा अध्यक्ष विकलाई रेफर गर्नुपरेको जिल्ला अस्पताल कोरोना फोकल पर्सन चुडामडी पन्तले बताए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने