गाईघाटका बिनोद खड्काले पाए वाई वाई जिङ चाउचाउमा स्कुटी उपहार

वाई वाई जिङ चाउचाउको उपहार कुपना उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नम्बर ११ का बिनोद खड्काले स्कुटी जितेका छन। गाईघाटमा मङलबार एक कार्यक्रमको आयोजना गरि बिजेता खड्कालाई यामाहा रे जेड स्कुट पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रममा वाईवाई मिस उदयपुर निश्मा राउत र सिजि फुड्सका प्रदेश नम्बर एकका सेल्स म्यानेजन पुन्य प्रसाद लुईटेलले संयुक्त रुपमा स्कुटिको चाबी हस्तान्तरण गरेको सिजि फुड्सका प्रदेश १ का ब्राण्ड प्रमोटर रबिन्द्र मास्केले बताउनु भयो ।

बिजेतालाई पुरस्कार बितरण पश्चात् अविरजात्रा सहित नगर तथा नेपालटार सम्म परिक्रमा गराईएको वाईवाईका उदयपुर जिल्लाका सेल्स इक्ज्युकेटिभ बिबश खतिवडाले जानकारि गराउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने