गाउँपालिका स्तरीय बाल भेला सुरु

जाल्पा एकिकृत विकास समाज उदयपुर र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य तथा रौतामाई गाउँपालिकाको समन्वयमा पालिका स्तरीय बाल भेला सुरु भएको छ । वडा स्तरीय हुँदै चरणबद्ध रुपमा आयोजित पालिका स्तरीय भेलामा रौतामाई गाउँपालिकाको ८ वटै वडाको बाल संजालका ३६ जना बालबालिकाहरुको सहभागिता रहेको छ ।

रौतामाई गाउँपालिकाको बाल संजालको अध्यक्ष विनिता वि.कको अध्यक्षता तथा वडा नं. ६ का वडा अध्यक्ष पृथ्वी कुमार राईको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रम जेठ ३०–३१ गते रौतामाई गाउँपालिका ६ चिसापानीमा संचालन हुने जाल्पा एकिकृत विकास समाज उदयपुरका कार्यक्रम अधिकृत रुद्र प्रसाद पोखरेलले जानकारी दिए ।

भेलामा बाल भेलाको कानुनी मान्यता बालभेलाको आबश्यकता र महत्त्व,बालबालिकाको सवाल पहिचान,प्राथमिकिकरण र योजना तर्जुमा जस्ता बिषयबस्तुमा छलफल गरिने साथै गाउँपालिका स्तरीय बालक्लब संजाल समेत गठन गरिने पोखरेलले बताए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने