जनजाती महासघं अध्यक्षमा गौरसिंह राई

नेपाल आदिवासी जनजाती महासंघ ताप्ली गाउँपालिका ३ इनामेको अध्यक्षमा गौरसिंह राई चयन भएका छन । पुर्व अध्यक्ष नरेन्द्र तामाङ्गको अध्यक्षता तथा नेपाल आदिवासी जनजाती महासंघ ताप्ली गाउँपालिकाका अध्यक्ष फडिन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा संचालन भएको वडा स्तरीय दोश्रो अधिबेशन तथा पदस्थापना कार्यक्रमबाट उनी अध्यक्षमा चयन भएका हुन ।

अधिबेशनले उपाध्यक्ष शिर नारायण श्रेष्ठ सचिबमा रुद्र यस्माली मगर,सह सचिबमा भबिन्द्र तामाङ्ग,कोषाध्यक्षमा खिला कुमारी मगर त्यसै गरि सदस्यहरुमा चन्द्रीका सुनुवार , लाल बहादुर यस्माली मगर र भिमा माया तामाङ्गलाई चयन गरेको छ ।

ताप्ली गाउँपालिकाको ईनामेमा बसोबास गर्ने विभिन्न आदिवासी जनजातिहरुको हक अधिकार साथै अन्य सामाजिक कार्यहरुमा हातेमालो गर्नका लागि यो समिति लागि पर्ने नब गठित समिती अध्यक्ष गौरसिंह राईले बताउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने