जाल्पा र हुरेण्डेक उदयपुरको आयोजनामा १५८ जनालाइ एकैसाथ राहत वितरण सम्पन्न

शंकर रिखाम मगर
मुर्कुची,असार १७ ।

उदयपुरको रौतामाइ गाउँपालिका ७, मुर्कुची स्थित रौता मोडेल स्कुलमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका दुई साझेदारी संस्था जाल्पा र हुरेण्डेक उदयपुरले एकै साथ १ सय ५८ जनालाई राहत वितरण सम्पन्न गरेकोछ ।
कोरोना भाइरसका कारण प्रभावित वालवालिका तथा अति विपन्न वर्ग, अपाङ्गता, एकलमहिला र सुत्केरिहरुका लागि खाद्यान्न सहयोग सामाग्री वितरण गर्ने उद्देस्य रहेको जाल्पा एकिकृत विकास समाज उदयपुरका सामाजिक परिचालक थमान थापा मगरले वताए ।


राहत वितरण कार्यक्रममा हुरेण्डेक उदयपुरले कुपोषण भएका वालवालिकाहरुलाइ पोषण सामाग्री सहित खाद्यान्न पनि वितरण गरिएकोछ । समुदायमा रहेर समुदाय भित्रको कुपोषित बाल वालिकाहरु छनोट गरि राहत सामाग्री वितरण गरिएको गजेन्द्र लायो मगरले वताए । कुपोषण भएका वालवालिकाहरुलाइ वितरण गरिएको समाग्रीहरुमा एक जना वरावर चामल, दाल, नुन, खानेतेल, गहुको पिठो, चिनी र अण्डा गरि ७ थरिका परिका एकजना वरावर २ हजार ६ सय ४५ रुपैयाँ वरावरको सामाग्री वितरण गरिएको हुरेण्डेकका कार्यक्षत्र अधिकृत अर्विन आचार्य र सचिन पोखरेलले वताए ।


त्यसैगरी जाल्पा एकीकृत विकास समाज उदयपुरवाट सामना परियोजना अन्तर्गत किसोरिहरुलाइ खाद्यान्न लगाएत सरसफाइ सामाग्री वितरण गरिएको जाल्पाका सामाजिक परिचालक भरत वोहोराले वताए ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालमा दर्ता भएका तथा दर्ता नभएका अति विपन्न वर्ग, अपाङ्ग लगाएतका वालवालिकाहरुलाइ खाधान्न वितरण गरिएको जाल्पाका सामाजिक परिचालक थमान थापामगरले वताए । उक्त खाधान्न वितरण कार्यक्रममा रौतामाइ गाउँपालिकाको समन्वय रहेको थियो भने वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा साझेदारी संस्थाहरु जाल्पा एकीकृत विकास समाज उदयपुर र हुरेण्डेक उदयपुरको आयोजनामा सम्पन्न भएकोछ । उक्त सहयोग कार्यक्रममा ४ लाख १७ हजार ९ सय १० रुपैयाँ वरावरको सहयोग गरिएको जाल्पाका सामाजिक परिचालक थमान थापामगरले वताए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने