ट्रकसँग बस ठोक्किँदा आठ जना घाइते

Accident

कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड अन्तर्गत पात्ले खोलानजिक आइतबार बिहान बस दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् ।

सडकमा रोकेर राखिएको को१ख ४२२८ नम्बरको ट्रकसँग काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको बा५ख ५६२४ नम्बरको बस ठोक्किएको प्रहरीले जनाएको छ ।

बाक्लो हुस्सुका कारण सडकमा रोकिएको ट्रक नियाल्न नसकेर ठक्कर लागेको प्रहरीको अनुमान छ  । घाइतेमध्ये सात जनाको धनकुटा जिल्ला अस्पताल र गम्भीर अवस्थाका एक जनाको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । दुर्घटनामा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बस चालक अभिलाष भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने