डिस्चार्जपछि मदनकृष्णले भने- ‘केही रहेनछ जिन्दगी’

कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्जार्च भएका छन् । कमजोर महशुस भएपछि बैशाख ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका उनले शुक्रवार साँझ डिस्चार्ज भएपछि भिडियो सन्देशमार्फत् सबैमा सतर्क रहन अनुरोध गरेका छन् । संसारलाई महासंकट परेको यो दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न उनले अनुरोध गरेका छन् । 

उनले आफ्नो अनुभव सुनाउँदै कोरोनाले शरीर एकदमै गल्ने बताए ।  ‘जिन्दगीमा कहिल्यै नभोगेको गलाइ अहिले महशुस गरेँ ।’ पहिलेको र अहिलेको कोरोना फरक भएको समेत श्रेष्ठले बताएका छन् । आफ्नो परिवारका सबै कोरोना संक्रमित भएका कारण छिमेकीले हेरचाह गरिरहेको बताएका श्रेष्ठले आफ्ना छिमेकी जस्तै सबैमा सहयोगी भावना हुनुपर्ने उनको भनाई रहेको छ । आफ्नो छिमेकी भगवान रहेको समेत बताएका श्रेष्ठले अगाडि थपेका छन्, ‘अहिले संसारकै दुर्दशा भइरहेको छ ।  सबैले मिलेर कोरोनालाई परास्त गर्नुपर्छ ।’ उनले कोरोनालाई हेलचेक्राइ नगर्न पनि आग्रह गरेका छन् ।  

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने