डुबेर दुई बालकको मृत्यु

मोरङका अलगअलग स्थानमा पानीमा डुबेर डेढ वर्षे नाबालकसहित दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ जतुवाकी फूलीयादेवी महतोका डेढ वर्षी छोरा राजकुमार महतोको नहरमा डुबेर मृत्यु भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार खेल्ने क्रममा घरनजिक रहेको नहरमा डुबेर आइतबार नाबालकको मृत्यु भएको हो । 
त्यस्तै मोरङे खोलामा डुबेर लेटाङ नगरपालिका–५ का १५ वर्षीय समुद्र राईको मृत्यु भएको छ । 

पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेर आइतबार दिउँसो समद्रको मृत्यु भएको एसपी राईले बताए । प्रहरीले दुवैघटनाको अनुसन्धान भइरहेको जनाएको छ । 

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने