तुलाराज अधिकारी ( सन्तोष ) का समसमायिक पाँच मुक्तक

तुलाराज अधिकारी (सन्तोष )
ठेगाना त्रि.न.पा २ उदयपुर

कहिले भोक कहिले डर त्रासबाट
भएभित भएकोछु वरिपरिकै आभासबाट
यहाँ खोप लाउने त कोरोनाको सिकार भए
कसरी सुरक्षीत बनौ माक्सको प्रयासबाट ?

एक दिन दुई दिन महिनौं बितिसक्यो
कोरोनाले धेरैको ज्यान लिइसक्यो
तपाई अझै हात बाधेर बस्नुस सरकार
आजभोली भन्दै छिमेकिले सिमा मिची सक्यो

मन भित्र राखेको छु मुटु भित्र राखेको छु
यो धद्कनमा पनि तिम्रै चित्र राखेको छु
तिमी भन्छौ केके गर्न सक्छौ मेरो लागि
फाली कुविचार आफुमा असल चरित्र राखेको छु

जताततै तिम्रो रुपको चर्चा हुनेगर्छ
तिमीलाइ सम्झी किन मन रुनेगर्छ
खोइ कसरी बर्णन गरौ तिम्रो मायाको
जतिबेला पनि तिम्रै आभास हुनेगर्छ

कहिले तल झर्यो कहिले माथी चढ्यो
आज मलाई पर्नु सम्मको पिर पर्यो
न भोक लाग्छ नत लागेको छ तिर्खा नै
त्यो रुपको जादुले मलाई खोइ के गर्यो

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने