त्रियुगा नगरपालिका‐१६ मा कोरोना संक्रमण फैलिएको पुष्टि

त्रियुगा नगरपालिका‐१६ मा आज १० जनामा कोरोना संक्रमित थपिएका छन । शुक्रबार ७ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

वडाको बेल्दोभान, जाँते र सरस्वती क्षेत्रमा ज्वरो आएपछि हिजो ५ जनाको नमुना परिक्षण गर्दा ५ जनमै संक्रमण देखिएपछि वडाले आज स्वास्थ्यकर्मीको टोली आधारभूत विद्यालय बेल्दोवानमा लगी २३ जनाको परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै हाल वडामा ९ महिला र ६ पुरुष गरि जम्मा १५ जना सक्रिय संक्रमित रहेको र संक्रमितहरु सबैलाई होम आईसोलेसनमै सुरक्षित ढंगले राखिएको वडा अध्यक्ष मान वहादुर राईले बताउनु भयो ।

वडाका अन्य ठाउँहरुबाट पनि ज्वरो आएको खबर आईरहेकोले सम्वन्धित निकाय संग समन्वय गरि परिक्षण र समस्या सामधानका लागि विशेष पहल गरेको राईले जानकारी गराउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने