त्रियुगा नगरपालिका –१६ का कोरोना संक्रमितलाई द्रुत प्रतीकार्य टोलीको संयोजनमा सामग्री हस्तान्तरण

नागरिक संगठनहरुको नेतृत्वमा गठन भएको कोभिड १९ द्रुत प्रतिकार्य टोलीको संयोजनमा जाल्पा एकीकृत विकास समाज उदयपुर,जेसिस उदयपुर र महिला शसक्तिकरण श्रोत केन्द्रले त्रियुगा नगरपालिका–१६ सुकौराका १५ जना कोरोना संक्रमितलाई पोषण सामग्री तथा मास्क सेनिटाईजर हस्तान्तरण गरेको छ ।

त्रियुगा नगरपालिका–१६ कोरोनाको दोस्रो लहरको संक्रमण दर दिन प्रति दिन बढ्दै गएकोले कोरोना संक्रमित व्यक्तिहरूको स्वास्थमा सुधार ल्याउने तथा आत्मवल, हौसला दिलाउने उदेश्यले टोलीले २० हजार रूपैया लागत बराबरको चना ३० केजी ,मटर ३० केजी सख्खर १५ केजी, चिउरा ६० केजी, सेनिटाईजर १० लिटर मास्क ८०० पीस वडा स्तरीय कोरोना संक्रमण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको गैसस महासंघ अध्यक्ष तथा जाल्पा एकीकृत विकास समाज, उदयपुरको सचिव सुमन परियारले बताउनु भयो।

पोषण सामग्री तथा मास्क सेनिटाईजर हस्तान्तरण सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेश समितीको संयोजक महेस्वरी राई , पत्रकार महासंघ अध्यक्ष भरत खड्का, गैसस महासंघ अध्यक्ष सुमन परियार, वल्र्ड भिजन प्रतिनिधि आनन्द खड्का लगाएतको उपस्थिति रहेको थियो ।

टालीको भोली आईतबार त्रियुगा नगरपालिका–१६ को बेल्दोभानमा सहयोग गर्ने योजना रहेको परियारले जानकारी गराउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने