त्रियुगा महाआरती दोश्रो बर्षमा प्रबेश

बिरेन्द्र खड्का
उदयपुर

उदयपुरको सदरमुकाम स्थित त्रियुगा नदिमा शान्तिधाम गाईघाटको त्रियुगा वैदिक गुरुकुल पढ्ने बटुकहरुले २०७७ साल साउनको पहिलो सोमबारदेखि शुरु गरेको त्रियुगा वैदिक आरती दोश्रो बर्षमा प्रबेश गरेको छ । त्रियुगा खोलाको किनारमा २०७७ सालमा शुरु गरिएको महाआरती हरेक हप्ता सोमबार बेलुका जम्मा अघिल्लो बर्ष ५२ हप्ता नियमित गरिएको र आगामी दिनमा पनि निरन्तरता दिने शान्तिधाम गाईघाटका सचिब भुवन पराजुलीले बअताउनु भयो ।


हिन्दु धर्म अनुसार विशेष गरि महिलाहरू साउनको महिनाभरी सोमबार व्रत बस्ने भएकाले शान्तिधाम भित्र शिवलिङ्ग पनि स्थापना गरीएको छ । आज २०७८ को साउनको पहिलो सोमबार मात्र करीब ४०० जना धर्मावलम्बीहरु पुजा गर्न उपस्थित हुनुभएको सस्थाका अध्यक्ष गिरिराज खतिवडाले बताउनु भयो ।

शान्तिधाम गाईघाट २०६८ सालमा स्थापना गरिएको बहुधार्मिक आस्थाको केन्द्र हो । यो भित्र विभिन्न सरचना निर्माण बन्ने क्रम जारी नै छ । केही बर्ष भित्र स्थानीय सरोकारहरुको सक्रियतामा शान्तिधाम गाईघाट सुन्दर भुमि बन्ने छ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने