‘द भ्वाइस अफ किड्स’ सिजन २ मा टप १६ मा पुगेकी, उदयपुरकी संजिताद्वारा भोटका लागि अपिल

हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ सिजन–२ मा धमाकेदार प्रस्तुती दिँदै आएकी ‘शिर्ष–१६’ की प्रतिस्पर्धी संजिता विश्वकर्माले आफुलाई भोट दिएर अगाडी बटाउन अपिल गरेकी छिन ।

उदयपुर रौतामाई ‐ ३,लाफागाउँ निवासी संजिता विश्वकमा चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्सको टप १६ मा पुग्ने जिल्लाकै अहिले सम्मको पहिलो प्रतियोगि हुन । व्लाइन्ट,व्याटल र लाइभसो चरण पार गर्दै उनी सेमिफाइनलमा पुगेकी हुन ।

उनले सोमा अबको यात्रा भोटमौ निर्भर रहने भएकाले भोट गर्न अपिल गरेकी छिन । जिल्लाकै विकट ठाउमा सामान्य परिवारमा जन्मिएकी संजिता घाँस,दाउरा,गोठला र मेलापातमा रेडियो , मोबाइल फोनबाट गित सुनेर गाउन सिकेको भरमा हाल यति ठूलो स्थान सम्म पुग्न सफल भैरहेकिछिन ।

गाउँमा सबै खाले अवसर बाट बन्चित रहेता पनि बिध्यालयका विभिन्न कार्यक्रमहरुमा भाग लिई गित सुनाउने गर्थिन । गाउमा केही बर्ष यता स्थानीय सघं सस्थाले रुपान्तरण कक्षा सन्चालन गरेको र उक्त रुपान्तरण कक्षाले आफ्नो कला प्रतिभा देखाउने अवसर मिलेको र आफुलाई धेरै लाज ,डर हटेर सजिलो भएको सन्जिता बताउछिन ।

मलाई जिल्लाबासीले माया गर्नु भएको छ, त्यो थाहा छ । तर अझै माया बढाउन आग्रह गर्दछु , उनले भनिन ‘मेरो मेहनतले सफलता पाउने आधारनै तपाइँहरुको मत हो । त्यसैले आफ्नो अमुल्य मतका लागि जिल्लावासी तपाइँ सम्पूर्णसंग अपिल गर्दछु’ संगिताले भनिन् । उनलाई khalti app र देश बाहिर रहनु भएको दर्शकहरुले khalti.com डाउनलोड गरि भोट गर्नुपर्ने हुन्छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने