नारी दिबसको शुभकामना

जीबनमा दुई चार जना अटाउनेलाई पनि शुभकामना
सुटुक्क जवानी चटाउनेलाई पनि शुभकामना

सती सावित्री सरह भै आफ्नै पति प्रमेश्वर मानी
उसै सङ जीवन कटाउनेलाई पनि शुभकामना

श्रीमानले कमाएको सम्पुर्ण सम्पती हडप्ने गरी
घर न घाटको पारी हटाउनेलाई पनि शुभकामना

माया ममताको साथै बन्धनको पनि ख्याल नगरी
सिधै यमलोकमा पठाउनेलाई पनि शुभकामना

असल बुहारी सासू दिदी र बहिनी को रुप धारण
गुणको पाठ मात्र रटाउनेलाई पनि शुभकामना

हाम्रो समाजमा लैङ्गिक बिभेध को अन्त्य गर्न
सक्रिय भै औला ठडाउनेलाई पनि शुभकामना

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने