निश्मा राउतले पहिरिन मिस उदयपुर २०२१ को ताज

केशब राना मगर

मिस उदयपुर–२०२१ को उपाधि निश्मा राउतले हात पारेकी छिन । फाइनलमा पुगेका पाँच जनालाई पछि पार्दै उनले मिस उदयपुर–२०२१ को ताज पहिरिएकी हुन । उनलाई ‘मिस उदयपुर २०२०’की श्रद्धा भट्टराईले ताज पहिराएकी हुन् ।


वाईवाई मिस उदयपुर २०२१ उदयपुरको ग्राण्ड फिनाले जिल्ला सदरमुकाम गाईघाटमा शनिबार राति सम्पन्न सम्पन्न भएको हो । विङ्स इन्टरटेन्मेन्टद्वारा आयोजित वाईवाई मिस उदयपुर २०२१ बिजेता बनेकी राउतले नगद रु २५००० हजार,मिस पुर्वान्चलमा उदयपुरको प्रतिनिधित्व गर्ने साथै यस बर्षका लागि मिस उदयपुरकोको ब्राण्ड अम्ब्यासडरको रुपमा नियुक्त भएकी छिन । उनले ताज सङै स्नातक तहको अध्यनका लागि, एयर होस्टेस र अन्य तालिमका लागि छात्रवृत्ति समेत पाएकी छिन ।

यसैगरी,मिस उदयपुर फस्ट रनर अप २०२१ को उपाधि चौदण्डिगढी नगरपालिकाकि दिपा थापामगरले पाएकी छिन् भने ‘मिस उदयपुर सेकेण्ड रनर अप २०२१ को ताज त्रियुगा नगरपालिकाकी प्राथाना शंकरले पहिरिहेकी छिन्।

बिजेता तथा उपबिजेताहरुलाई रिलायन्स लाईफ इन्स्योरेन्स को तर्फबाट क्रमशः ५,३ र २ लाखको टर्म इन्स्योरेन्स प्रदान गरिने छ ।
यस वर्ष देशभरका १८ जना युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १६ देखि २४ उमेर समूहका ६ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने