पानी नपर्दा किसान चिन्तित

ठविन्द्र मगर
ताप्ली, बैशाख ९

बैशाखको पहिलो हप्ता बित्दा समेत राम्ररी वर्षा हुन नसक्दा ताप्ली गाउँपालिका किसान चिन्तित बनेका छन् ।

पानी नपरेका कारण किसानहरुले मुख्य बाली मकै लगाउन पाएका छैनन् । मकैखेती गर्नको लागि बारीमा फिँजाएको बर्खे मल बारीमै सुक्न थालेको छ ।

गत बर्षमा पनि खडेरीको पिडा भोगेका किसानहरु भने यो बर्ष झन ठूलो भोकमारीको संकट आइपर्ने देखिन्छ । ताप्लीको अधिकांस क्षेत्र सिचाइंको पहुँच भन्दा टाढा रहेकोले बर्षाको बिकल्प सिचाइबाट खेती गर्न पनि नसकिने स्थिती रहेको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने