बर्षा हुँ म ………..

चैत बैशाखको टन्टलापुर घाम पछि
बसन्त ऋतु अनि जाडो मौसम पछि
धाउँछु कहिले शुसेली हालि बयाली खेल्दै
आउछु कहिले गड्याङ्गुडुङ र पवन सङ मिल्दै

हो म चन्चल छु जति बेला पनि आउन सक्छु
होस् गरेर बसे है प्रिय् म जस्लाई पनि बगाउन सक्छु
अपार प्रेम भुमण्डलमा छनै मेरो
मै छु नि यो भुतल को सेरोफेरो

अषाढ श्रावण मा मौलाउछु हौ सावधान
कोहिको लागि दुष्ट हुन्छु कसैको लागि मुल्यवान
जिवित छ यो पृथ्वी यहाँ सबै मेरै कारण
क्षतिग्रस्त बनाउँछु कहिले तर पर्छन जहिले मेरै शरण

कालो मैलो बाढी पहिरो चलाउँछु कहिले
पृथ्वीको छानामा हुन्छु म जहिले
सबै सङ निडर स्वभाबको छु म
समुद्र कहि सेतो हिरा त कतैको जलश्रोत हु म ।

कहिले झरी दिन्छु कहिले परि कसैका लागि मरि दिन्छु कहिले सरि

अजिब को मान्छन् कोहि
कसैको वास्ता नगरी आफ्नै बाटो हिन्छु
जमिन ,प्राणी, बनस्पति छ्याप्पै पारी दिन्छु ।
एल.बि. खाती बिस्वकर्मा 
                                                                                                                                रौतामार्ई गा.पा. , उदयपुर

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने