भारतबाट आउने यात्रुलाई न्युजल्यान्ड प्रवेशमा रोक

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि न्युजिल्यान्डले भारतबाट आउने यात्रुको प्रवेशलाई अस्थायी रुपमा रोक लगाउने भएको छ । बहिबार न्युजिल्यान्डमा संक्रमण २३ जनामा कोरोना संक्रमण पुष्टि भएको र जसमध्ये १७ जना संक्रमित भारतबाट आएका व्यक्तीमा कोरोना पुष्टि भएपछि न्युजल्याण्डले यो कदम चालेको हो ।


न्युजिल्यान्डले आफ्नो सीमामा कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण गरेको दाबी गर्दै आएको छ । त्यस्तै ४० दिनदेखि न्युजिल्यान्डमा समुदायमा संक्रमण नदेखिएको पनि रोयटर्सले जनाएको छ । तर पछिल्लो समय मुलुकबाहिरबाटै संक्रमित भएर फर्किनेको संख्या बढेका बताइएको छ । भारतबाट आउनेहरुमध्ये अधिकांशमा संक्रमण पुष्टि भएको पनि समाचारमा जनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार अप्रिल ११ तारिख दिउँसो ४ बजेदेखि अप्रिल २८ सम्म भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाइनेछ । यो अवधिमा भारतमा रहेका न्युजिल्यान्डका नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने