भारतमा थपिए एकै दिन यति धेरै कोरोना संक्रमित

बिरेन्द्र खड्का

भारतमा २४ घण्टामा १ लाख १५ हजार २४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या हाल सम्म कै धेरै भएको बताइएको छ । यसअघि गत आइतबार (चैत २२ मा) १ लाख ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो सँगै भारतमा संक्रमितको संख्या १ करोड २७ लाख ९९ हजार ७४६ पुगेको छ । त्यसैगरी हालसम्म १ करोड १७ लाख ८९ हजार ७५९ जना संक्रमणमुक्त भएको बताइएको छ। भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ७७९ छ।
हालसम्म १ करोड १७ लाख ८९ हजार ७५९ जना संक्रमणमुक्त भएको बताइएको छ । भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ७७९ छ।
त्यसैगरि पछिल्लो २४ घण्टामा ६३१ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारणज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार २०८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६३१ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारणज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार २०८ पुगेको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने