भारतीय नागरिकको हत्या गरेको आरोपमा उदयपुरका वि.क पक्राउ

उदयपुरमा आफ्नै भारतिय सहकर्मीको हत्या आरोपमा कटारी नगरपालिका २ वेलस्रोतका कमल वि.कलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाईएको छ ।


मोरङ जिल्लाको पथरीमा पानी खन्ने बोरीङको काम गर्ने भारत राजस्थान अलवर, गाँउ दानपुर बस्ने बर्ष ५० को राम किसन मीनाको हत्या गरेको खुलेको संगै वि.क लाई अदालतमा ५ दिनको म्याद थपी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

केहि दिन अघि उदयपुरको कटारी नगरपालीका वडा न. ८ टोड्के मा अन्दाजी ३० मिटर तल भिरमा नाम थर वतन नखुलेको उक्त पुरुषको शव प्रहरीले केहि दिन अघि फेला पारी अनुसन्धान सुरु गरेका थिए ।

अनुसन्धानको क्रममा प्रहरीले फागुन ९ गते सोमवार मोरङ जिल्लाको पथरीबाट मोरङ प्रहरीको सहयोगमा विकलाई पक्राउ गरेका थियो । विकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाईएको छ ।


मृतक राम किसन मीनाको मिति २०७८/११/०९ गते कटारी अस्पताल कटारीमा पोष्टमाटम समेतको कार्य सम्पन्न गरी आफन्तलाई सदगतको लागि जिम्मा बुझाईएको प्रहरीले जनाएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने