मुर्कुचिमा नमुना विद्यालयको गुरुयोजना तयारी

शंकर रिखाम मगर
उदयपुर, साउन २६

उदयपुरको रौतामाइ ७, मुर्कुचिको महिला हित केन्द्रको सभा हलमा विद्यालयको वर्तमान अवस्था र नमुना विद्यालय गुरुयोजना सम्वन्धी एक दिवसिय अन्तरक्रिया गोष्ठी नमुना विद्यालय मुर्कुचिको आयोजनामा सम्पन्न भएकोछ ।
उक्त एक दिवसिय गोष्ठिमा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष फुलकुमारी आलेको अध्यक्षतामा सन्चालन गरिएको थियो भने प्रमुख अतिथि भरतवहादुर थापाले व्यानर वाचन गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।
स्वागत मन्तव्यको क्रममा विद्यालयका प्राचार्य खड्गवहादुर थापाले विद्यालयको भौतिक, शैक्षिक र आर्थिक अवस्थाको वारेमा प्रष्ट पार्दै विद्यालयले ६० वर्षमा प्रवेश गरेको पनि जानकारी दिदै विद्यालयलाइ अझै सुनमाथी सुगन्ध वनाउन, कसरी नमुना विद्यालय वनाउने ? त्यसको लागि सवै तह, वुद्धिजिवि र विज्ञहरुवाट सल्लाह सुझाव आए राम्रो हुने बताउनु भयो ।


सितारा कन्सल्ट प्रा.लि. पाटनढोका ललितपुर काठमाण्डौका सिभिल इन्जिनियर सुशील श्रेष्ठका अनुसार विद्यालय भवन २, क्षात्रावास भवन २, कर्मचारी भवन १, व्यवस्थापन भवन १, ल्याव भवन १, पुस्तकालय भवन १ र शौचालय भवन १ गरि जम्मा ९ वटा ३–३ तले नयाँ भवन निर्माण गर्नको लागि गुरु योजना तयार गर्नुपर्ने बताउनु भयो ।
उक्त एक दिवसिय कर्यक्रममा रौतामाइको स्थानिय जनप्रतिनिधि, उधोग वाणिज्य संघ, समाजसेवी वुद्धिजिवी, संघ संस्थाक प्रतिनिधि लगाएत अभिभावकहरुको वाक्लो सहभागिता रहेको थियो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने