रौता पोखरी सरसफाई अभियानमा किशोर किशोरीहरु

भानु समाल मगर
रौतामाई‐६, भदौ १०

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका‐६मा पर्ने धार्मिक पर्यटकिय स्थल रौता पोखरीको पालिकाको वडा नं.‐६को सुनगाभा र रौतारानी किशोरी समुहको नेतृत्वमा सरसफाई संगसंगै फूल रोप्ने कार्यक्रम सम्पन्न गरिएको छ ।

रौता पोखरी जिल्लाकै आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य गन्तव्य भएकोले पर्यटकहरुलाई आकर्षित गर्न सरसफाई महत्वपुर्ण भएकोले सरसफाई अभियान सुरु गरेको सरसफाई अभियन्ता पवित्रा कुमारी मगरले वताईन । सरसफाई विना आकर्षक वस्तुपनि कुरुप देखिने साथै किशोर किशारीहरु (अहिलेको पुस्ता) पनि पोखरीको महत्वको बारेमा जानकार एवं संरक्षणमा अग्रसर हुनुपर्छ भन्ने सन्देश दिनका लागि समुहका ६० किशोर किशोरीहरुको सहभागितामा सरसफाई र पोखरी वरीपरी बगैचा गोडमेल गरी फुल रोप्ने कार्यक्रम गरी अभियानको शुरुवात गरेको उनले वताईन ।

रौता पोखरीले प्रचुर धार्मिक एतिहासिक तथा पर्यटनको सम्भावना बोकेकाले सधै स्वच्छ र सफा राख्न सन्देश प्रवाह गर्न यस क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको अभियन्ता मगरको भनाई थियो ।

जिल्लाका ऐतिहासिक,धार्मिक तथा प्राकृतिक सम्पदाहरु समाजका अमुल्य सम्पति भएकाले यसको संरक्षण,सम्बद्र्धन र सरसफाईमा नियमित गर्नु पर्ने सहभागिहरुले वताए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने