लिम्चुङ्बुङ ५ जाँतेका दर्जन बढि युवा नेकपा एमाले परित्याग गरि काँग्रेसमा प्रवेश

मिलन परियार
लम्चुङ्बुङ, बैशाख १९


उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर ५ जाँतेमा शनिवार नेपाली काँग्रेस वडा कमिटी आयोजनामा नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका दर्जन बढि नवप्रबेसी युवाहरुलाई १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


पार्टी प्रबेस कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य एबम लिम्चुङ्बुङ छायाँ सरकार प्रमुख पुष्पलाल राई र लिम्चुङ्बुङ गाउँपालिका उपाध्यक्ष रमिला राईले नयाँ प्रबेसीलाई अबिर मालाले स्वागत गर्नुभएको छ ।


अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै पुस्पलाल राईले नेपाली कांग्रेस अहिले सरकारमा भएका ब्यक्तिहरुको अलोकतान्त्रिक प्रतिगमन को खेलहरु भैरहेको र यस कार्यलाई नियन्त्रण अथवा रोक्न नेपाली काँग्रेसको आबस्यक्ता भएको र यो कामका लागि जनताले नेपाली काँग्रेसको आबस्यकता महसुस गरेको बताउनु भयो । साथै आगामी निर्वाचन मा नेपाली काँग्रेसले बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने र यसलाई सफल बनाउन स्थानीय तह देखि नै लागि पर्नु पर्ने बताउनु भयो ।


कार्यक्रममा लिम्चुङ्बुङ गाउँपालिका उपाध्यक्ष रमिला राईले नेपाली कांग्रेस नेपाली जनताको गौरवशाली पार्टी भएकोले महिला दिदी बहिनीहरु पनि आफ्नो हक हित र संरक्षणका निम्ती यस पार्टीमा लाग्नु आबश्यक रहेको बताउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने