लिम्चुङ्बुङ ५ जाँते मा ३ दिवसीय आत्मरक्षा सम्बन्धि तालिम संचानल

मिलन परियार

श्रावण, २० उदयपुर, उदयपुरको लिम्चुङ्बुङ गाउँ पालिका वडा नम्बर ५ जाँतेमा ३५ जना किसोर किशोरी बाल बालिका लाई बाल बालिका माथी हुने बाल दुव्र्यवहार बाट वचन आत्मरक्षा सम्बन्धी ३ दिने तालिम आज बाट सुरु गरियको छ ।

तालिम श्रावण २० देखि  २२ गते सम्म सन्चालन गरिएको छ ।  वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल  र जाल्पा एकीकृत बिकास समाज उदयपुरको साझेदारीमा बाल प्रायोजन परियोजना अन्तर्गत सन्चालन गरिएको उक्त तालिमको  सहजीकरण गिरिराज बिश्वकर्माले गरिरहनु भएको थियो ।

समाजमा बाल दुव्र्यवहारका घट्ना बढिरहेको बेला आफू कसरी सुरक्षीत हुन सकिन्छ भन्ने सिकाई मुलक तालिम मा सहभागी हुन पाउँदा खुसी भएको सहभागी रिता कार्की बताउछिन ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने