वर्षामा यात्रा

यल्बी खाती ( बिस्वकर्मा )
रौतामाई गाउँपालिका
भुट्टार, उदयपुर

हिलो बाटो जताततै लडिन्छकि भन्ने डर छ,
हिड्नलाई गारो भयो यहि लठ्ठीको भर छ।
बाढी आयो खोलामा कसरी हो तर्ने,
साँझ पर्न लागिसक्यो अब के गर्ने ।

यो झरिको बेलामा नी कस्तो राम्रो फूल रहेछ,
कताजाने भनी अलमल्ल परेको तेहिमुनि पुल रहेछ ।
खहरेहरु उर्लिए देखाउने गरि चटक्कै
मान्छेहरुको आवतजावत हुन छाड्यो पटक्कै।

प्लाष्टिकको ओढ्ने बोक्नु रैछ घरमै साँचियो
चिप्लिएर लडिहालें छाता पनि भाचियो।
हेर्दा हेर्दै जान थाल्यो बाडि र पहिरो
तल पुगे ! हिड्दा हिड्दै बाटोमा खाल्डो रैछ गहिरो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने