शिक्षाको लागि विश्वव्यापी सप्ताह शुरु

विश्वमा शिक्षाको महत्वका बारे मानिसहरूलाई जागरूकता जगाउने उदेश्यले यस हप्ताह विश्वव्यापी रूपमा शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह मनाउने कार्यक्रम भर्चुअल रुपमा २४ अप्रिल २०२१ मा सुदुरपश्चिमबाट शुरु भएको छ ।


सुदुरपश्चिम प्रदेश संयोजक तारा ओझाले संचालन गर्नु भएको उक्त कार्यक्रममा ग्लोबल एक्सन नेपालको बाबुकाजी श्रेष्ठले सप्ताहको उद्देश्य बारे जानकारी गराउदै सप्ताहको पहिलो दिन सात वटै प्रदेशका सामाजिक अभियान्ताहरुले भर्चुअल मार्फत शिक्षाको विषयमा आफ्नो धारण पेश गरेका थिए ।


छोरी शिक्षाको लागि राष्ट्रिय संजाल नेपालले छोरी शिक्षाको क्षेत्रमा वर्तमान अबस्थावारे भर्चुअल जुमको माध्यमबाट साप्ताहिक कार्यक्रम गर्न लागेको हो । कार्यक्रम २४ अप्रिल २०२१ मा शुरु भएर ३० अप्रिल २०२१ सम्म चल्ने प्रदेश न १ को संयोजक विविका कोइरालाले बताउनु भयो ।


कार्यक्रममा साप्ताहिक तालिका यस्तो रहेको छ ।
२४ अप्रिल २०२१ मा बाल विवाहको बर्तमान अबस्था बारे सुदुरपश्चिम प्रदेशले कार्यक्रम गर्ने ,२५ अप्रिल २०२१ मा हिंसा विरुद्ध प्रतिरक्षामा आत्म- रक्षा प्रबिधी बारे कर्णाली प्रदेशमा ,२६ अप्रिल २०२१ मा आत्म- रक्षा बारे बाग्मती प्रदेशले कार्यक्रम गर्ने , २७ अप्रिल २०२१ मा राम्रो र नराम्रो छुवाई बारे गण्डकी प्रदेशमा , २८ अप्रिल २०२१ लुम्बिनी प्रदेशले महिनावारीब ब्यबस्थापन र सरसफाई मा भर्चुअल सम्बाद गर्ने ,२९ अप्रिल २०२१ र ३० अप्रिल २०२१ मा पनि प्रदेश १ र २ मा क्रमश २ दिन छोरी शिक्षा र आत्म- रक्षा सम्बन्धमा जुममा सप्ताहब्यापी भर्चुअल सम्बाद गरिने संजालको तर्फबाट कुसुम केसिले जानकारि दिनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने