सम्झनाको मन छुने गजलहरु

नारी दिबस

बलात्कारमा परेकिलाई कहिले आउँछ नारी दिबस
भुर्ण मै हत्या भएकिलाई कहिले आउँछ नारी दिबस

जस्लाइ तिमी वेश्या भन्छौ नि उनी तिम्री आमा हुन्
आफ्नै शरीर बेचेकिलाई कहिले आउँछ नारी दिवस

दाइजो नल्याएको निउँमा चरम यातना सहन नसकेर
मट्टीतेल छर्केर बसेकिलाई कहिले आउँछ नारी दिबस

जवानी मै श्रीमान मरेर सिन्दुर, पोते, चुरा अनि
भाग्य उनको फुटेीकलाई कहिले आउँछ नारी दिबस

घर भित्रै हुन्छिन् नारी हिंसा, बिभेद, शोषण ,अत्याचार
अन्याय सहेर बसेीकलाई कहिले आउँछ नारी दिबस

मासिक रजस्वला भए संगै अपबित्र हुन्छन् नारीहरु
छाउपडिमा सुतेकीलाई कहिले आउँछ नारी दिबस

आमा


तिम्रो यादमा तड्पिएर म पनि रुन्छु आमा
साँझ बिहान एकान्तमा आँसुले मुहार धुन्छु आमा

सानोभाई सानीबहिनि भन्दै होलान् दिदी खै
एक्लो हुँदा कोठा भित्र तिम्रो तस्बिर छुन्छु आमा

दायाँबायाँ कोहि छैनन् म बसेको गाँउमा
सँधै सँधै नेपथ्यमा तिम्रो आवाज सुन्छु आमा

सपना देखिरहन्छु तिमिसंङ संगै हाँसेको
काली भनी बोलाएको सम्झिएर गुन्छु आमा

तिमी जति म संङ करुणा त नहोला
अप्ठ्यारोमा साथ दिने तिम्रो लौरी छुन्छु आमा

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने