सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित एक जना पक्राउ

उदयपुर-सशस्त्र प्रहरी उदयपुरले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ हे.क्वा. त्रियुगा उदयपुरबाट सशस्त्र प्रहरी सहायक निरिक्षक गोविन्द आचार्यको नेतृत्वमा खटिएकोे मोबाईल गस्ती टोलीले चेकजाँच क्रममा त्रियुगा नगरपालिका-६ चुहाडे स्थित जलजले-चुहाडे सडक खण्डको ३ नं. पुलमा लाहानबाट गाईघाट तर्फ आउदै गरेको को.१ ज. २६३० नम्वरको विङ्गरबाट लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा लागुऔषध डायजेलाब ६० थान फेनरगन ६० थान नोफिन ६० थान सिरिन्ज १ थान सहित त्रियुगा नगरपालिका-१२ स्थित २२ बर्षिय पप्पु मल्लिकलाई प्रकाउ गरि आबस्यक कारवाहीको लागि त्रियुगा नगरपालिका-६ स्थित इलाका प्रहरी कार्यालय जलजलेलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने