सामाजिक रुपान्तरण अभियन्ता एल. बि. को कबिता : अभियान मा रहिरहँदा

एल. बि. खाती (बिस्वकर्मा )
रौतामाई, उदयपुर

गाउँ घरको आमा बा हरुको सोच परिबर्तन गर्न गारो,
काममा निरन्तर रहदा आउदो रैछ धेरै तगारो
अभियन्ता को चाहना समाजलाई रुपान्तरण बनाउने,
सबै मान्छे भेटिदैन अभियान मा सघाउने,
अभियान ले जहिले राम्रो काममा लागि पर्दछ,
ज्ञानी,विवेकि र समझदारी हुन्छ जो अघि सर्दछ ।

कत्तिपय ले सम्मान गर्छन कत्तिले अपमान ,सामना मा लागि परिरहेको यो हाम्रो अभियान ,
किशोरी मैत्री र बाल मैत्री बनाउन खोज्दै छौ,स्वतन्त्रता को बाटो हरु अब रोज्दै छौ ।
सकारात्मक पक्ष लाई नमन गरि अगाडि बढेका अभियन्ता
उपेक्षा,दुब्र्यवहार,बिभेद र हिंसा विरुद्ध लडेका अभियन्ता
खटेर,डटेर लागि परिरहेको हुन्छ जो
ज्यानकै बाजि राखेर अगि सरेको हुन्छ को
गाउँ गाउँ मा समाचार छर्दै हिन्छ
अपराधी लाई संधै हार बनाइ दिन्छ,
प्रेरणा र हौसलाको भएको छ खाँचो
जब सम्म फुटाउन सक्दैनौ हामी पितृसत्तात्मक सोचको साँचो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने