हिउँमा चिप्लेर सुमो दुर्घटना हुँदा तीन घाइते

Accident

सोलुखुम्बुमा हिउँमा चिप्लिएर सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

आज विहान ११ बजे गोरा–टाप्टिङबाट सल्लेरी आउदै गरेको ना १ ज ६१७७ नम्बरको सुमो सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्कको भित्रि सडकमा हिउँमा चिप्लिएर दुर्घटना हुदा सुमोमा सवार तीन यात्रु घाइते भएका हुन् ।

सोलुदुधकुण्ड ८ का दिलिप मगर (बोल्न सक्ने), सोही ठाउँका राज कुमार मगर (बोल्न नसक्ने) र थुलुङ दुधकोशी १ नेलेकी सपना कार्की (बोल्न सक्ने) घाइते भएका छन् ।

उनीहरुको बाहिरी शरिरमा चोट नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाबारे स्थानीयले खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घाइते तीनै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने