१३२ औ मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ उदयपुरद्धारा रक्तदान कार्यक्रम सम्पन्न

Blood Donation

बिरेन्द्र खड्का
बैशाख १५ ,
१३२ औ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ उदयपुर र नेपाल औधोगिक मजदुर संघ इकाई कमिटी उदयपुर सिमेन्ट उधोग लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रम कोरोना महामारीमा रगतको अभाव भएको बेला बिरामीहरुलाई सहजरुपमा उपलब्ध गराउनको लागि यो कार्यक्रम आयोजना गरिएको प्रदेश न १ का अखिल नेपाल ट्रेड ( युनियन महासघ सचिव पदम दाहालले बताएका छन् ।

अखिल नेपाल औद्योगिक मजदुर संघको विशेष पहलमा भएको रक्तदान कार्यक्रममा रेडक्रस सिराहा लहान कार्यलयको प्राबिधिक सहयोगमा कार्यक्रम संचालन गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा बिरेन्द्र खड्का , श्ंकर राय यादब,उपेन्द्र महतो, रबिन्द्र चौधरी, राम कार्की, गोपाल कार्की, रमेस कार्की, मोहन ठकुरी, मोहन कार्की, प्रलाद कार्की, सुर्य खडका, हरि सुबेदि , मोहन खत्रि, माधव कोईराला, राम कार्कि, दिनेश ठकुरि, पदम दाहाल, सागर ठकुरि, ईकाई अध्यक्ष ज्ञानु कुमारि लामा लगायत ६० जनाले रक्तदान गरेका छन ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने