सामी परियोजनाको वित्तिय साक्षरता कार्यक्रम प्रभावकारी बन्दै

उदयपुरको कटारी नगरपालिकामा संचालित सामी परियोजना अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल सरकार र स्वीस सरकार बीच भएको दुईपक्षिय सम्झौता अनुसार श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कटारि नगपालिकाको नेतृत्वमा संचालित सुरक्षीत आप्रवासन (सामी) परियोजनाको हेल्भेटास नेपाल र डिप्रोस नेपालले प्राबिधिक सहयोग गर्दै अएको छ ।


कटारी नगपालिका मा संचालित सुरक्षीत आप्रवासन सामी परियोजना अन्तरगत वितिय साक्षरता, मनोसामाजिक परामर्श, न्यायमा पहुँच, सुचनामा पहुँच, सिपमा पहुँच जस्ता पाँच वटा क्षेत्रमा काम भइरहेको वित्तिय साक्षरता सहजकर्ता निश्छल कार्कीले जानकारी गराउनु भयो ।


यस परियोजना अन्तर्गत वैदेशिक रोजगारीका लागि आबश्यक प्रक्रिया तथा कसरी जाने कहाँ जाने जस्ता कुरामा सहि सूचना प्रदान गर्नु,बिदेशमा जादा सीप सिकेर जान सके कमाइ राम्रो हुने तथा सुरक्षित पनि हुने भएकोले सीप पनि प्रदान गर्नु, वैदेशिक रोजगारीमा समस्यमा परेका ब्यक्तिलाई न्यायको खोजी गर्ने माध्यम तथा आबश्याक सम्पूर्ण प्रक्रियामा लागि न्यायमा पहुँच दिने साथै बैदेशिक रोजगारीमा भएका परिवारलाई मनोसामाजिक परामर्श दिने गरेको कार्कीले वताए ।


यस परियोजनाले वैदेशिक रोजगारीले ल्याएको मानसिक तनाव कम गर्ने, वैदेशिक रोजगारीमा गएका व्यक्तिको गएका परिवारलाई वितीय साक्षरता कक्षा संचालन गर्ने गरिएको र उक्त कक्षाले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणलाई कसरी उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने विप्रेषणलाई मात्रै आश नगरि नेपालमा बसेका परिवारले लघु ब्याबसाय ब्याबसायिक योजना निर्माण गरि विभिन्न व्यवसायहरु संचालन गर्दै अएको उनले वताए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने