अब सोंच बदल्नु पर्छ

लोक बहादुर ( एल.बि.) विश्वकर्मा
रौतामाई गाउँपालिका-२ भुटार ,उदयपुर

महिनावारी स्वच्छता प्रकृतिको उपहारलाई तोड्न सकिनौ
मेरो आमा दिदी बहिनी हो तिमीहरु यो समाजमा किन सम्मानित बनिनौ


दुख पिडा रोदन सहि थोपा थोपा रगत बगाइ बाचेको छोउ यो जगतमा
यो समाज कस्तो छ, छि पहिलो पटक महिनावारी हुदात लानु पर्ने होनी स्वागतमा


अझ भन्नू पर्दा दिइयो तिमिलाई छुइ र छाउगोठको नाममा
कत्ती पाखण्डी प्रवृति,हिंसा,अपच शब्द यो समाजमा


स्वच्छताको कुरा त कता हो कता जानू रे छाउपडी,अँध्यारो कोठामा हेर्नू हुन्नरे घाम
धिक्कार लाग्छ यो मान्छेहरुको रुढीवादी काम

ए हम्रो समाज हो महिनै पिच्छे तिम्रो आमा दिदी बहिनिले कति रगत बगाएकी छिन
खाइ नखाइ भएपनि आफ्नो ज्यान बाजी राखेर तलाई काममा सघाएकी छिन
खै त तेरो स्नेह र प्रेरणा तेरो आमा प्रती यहि महिनावारीकै कारण तलाई नौ महिना गर्भमा राखी यो धर्तिमा सजायकी छिन


सस्कृती र सस्कारलाई त दोस दिन्न सस्कृतिले त गरेको थियो मेरो आमाहरुको सम्मान
तर विश्वास छु ए स्वार्थी समाज हो तेरो सोच र धारणाले त गर्यो मेरो आमाहरुको अपमान

मेरो अनुरोध।………………
अब,यस्तो सोच र धारणालाई हटाऔ है समाज हो
महिनावारीमा स्वच्छतालाइ जगाऔ है समाज हो
न्याय पाउन सरकारलाई माग्दै हिड्औ गुहार
नारी स्वतन्त्रता जब हुन्छ फेर्छ देसले मुहार

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने